Academic Council

त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद संरचनात्मक व्यवस्था 

मुख्य पदाधिकारीहरू

  • अध्यक्ष: प्रा.डा.भोला थापा (उपकुलपति, त्रिभुवन विश्वविद्यालय)
  • उपाध्यक्ष:  (शिक्षाध्यक्ष, त्रिभुवन विश्वविद्यालय)
  • सदस्य: (रजिष्ट्रार, त्रिभुवन विश्वविद्यालय)

पदेन सदस्यहरू (विभिन्न दफाहरू अनुसार)

१. अध्ययन संस्थानका डीनहरू (५ जना)

  1. प्रा.डा. मोहन राज शर्मा — डीन, चिकित्साशास्त्र अध्ययन संस्थान
  2. प्रा.डा. सुशिल बहादुर वज्राचार्य — डीन, इन्जिनियरिङ्ग अध्ययन संस्थान
  3. प्रा.डा. शंकर खनाल — डीन, विज्ञान तथा प्रविधि अध्ययन संस्थान
  4. डा. किशोर चन्द्र दाहाल — डीन, कृषि र पशु विज्ञान अध्ययन संस्थान
  5. डा. ठाकुर शिलवाल — डीन, वन विज्ञान अध्ययन संस्थान

२. संकायका डीनहरू (४ जना)

  1. प्रा.डा. वेदराज आचार्य — डीन, शिक्षाशास्त्र संकाय
  2. प्रा. डा. डि.एन. पराजुली — डीन, कानून संकाय
  3. प्रा.डा. महानन्द चालिसे — डीन, व्यवस्थापन संकाय (सदस्य सचिव)
  4. प्रा.डा. दुविनन्द ढकाल — डीन, मानविकी तथा सामाजिकशास्त्र संकाय

३. विषय समितिका अध्यक्षहरू (१० जना, पदावधि २ वर्ष)

. आङ्गिक क्याम्पसका क्याम्पस प्रमुखहरू (२ जना)

५. सम्बन्धन प्राप्त क्याम्पस प्रमुखहरू (२ जना)

६. अन्य पदेन सदस्यहरू

  • कार्यकारी निर्देशक: प्रा.डा. रामकृष्ण तिवारी (पाठ्यक्रम विकास केन्द्र)
  • अनुसन्धान केन्द्रका कार्यकारी निर्देशकहरू (४ जना):
    1. सहप्रा.डा. मृगेन्द्र कार्की (सिनास)
    2. डा. राजेन्द्र कुँवर (सेरिड)
    3. प्रा.डा. अर्जुन कुमार वराल (सेडा)
    4. प्रा.डा. मिना राजभण्डारी कर्माचार्य (रिकाष्ट)
  • परीक्षा नियन्त्रक: प्रा. डा. लक्ष्मण पौडेल
  •  

७. विभागीय प्रमुखहरू (५ जना)

८. वरिष्ठ शिक्षकहरू (१० जना)